सूचना तथा समचार
हतुवागढ़ी गाउँपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।
हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश मध्ये प्रदेश नं १ को भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित पुर्व–दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । पृथ्बीनारायण शाह को नेपाल एकीकरण क्रममा हतुवागढी का राजा लाई पराजयको क्रममा युध्द भै रगत बगेर मिसिएको स्थान हतुवागढी भएको मनिन्छ । यसै स्थान मा नेपाल को बिसाल नदि अरुण, तमोर दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, लिखु हरु को समागम थलोभै सप्तकोशी को निर्माणथलोको रुप मा पनि प्रसिद्ध मानिन्छ । समुन्द्री सतह देखि लगभग १५४० मि उचाई मा अवस्थित यो स्थान को क्षत्रफल १४२.६१वर्ग कि.मी. रहेको छ । यहाको कुल जनसंख्या २०४०४ छ भने साबिकका ६ गा.बि.ष. (रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी, हसनपुर) मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ ।

हतुवागढी ऐतिहासिक पर्यतकिय स्थल
सेवाहरु

१ बाबु रआमाबो नागारिक्ता प्रमाण पत्र २ बिबाह दर्ता प्रमाण पत्र

१ मृतक को नागारिक्ता प्रमाण पत्र २ सुचको नागरिक्ता प्रमाण पत्र

१ अदालतबाट भएको सम्बन्ध बिच्छेदको निर्णयको प्रतिलिपि २ सुचकको नागारिक्ता प्रमाण पत्रको प्रतिलिपि

१ दुलाह र दुलाहिको नागारिक्ता प्रमाण पत्र । २ निजहरुले हालसालै खिचिएको दुइ/दुए प्रति पास्पोर्ट साएजको फोटो

१) निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) ५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) ६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस १००प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।

१ , बुबा आमा को नागरिक्ता को प्रमाण पत्र २, बिवाह दर्ता को प्रमाण पत्र ३, जन्म दर्ता निवेदन