FAQs Complain Problems

सूचना तथा समचार

बजेट तथा कार्यक्रम

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

आ.व.२०७९/८० को अनुमानित कुल आय-व्यय

079/80 07/27/2022 - 11:01 PDF icon आ.व. २०७९-८० को राजस्व तथा अनुदान प्राप्तीको अनुमान.pdf, PDF icon आ.व. २०७९-८० को कुल व्यय अनुमान.pdf

आ.व.२०७९/८० को कार्यक्रम तथा आयोजनाहरु

079/80 07/27/2022 - 10:58 PDF icon वडा योजनाहरु.pdf, PDF icon शाखागत योजना.pdf

आ.व.२०७९/८० को नीति तथा कार्यक्रम

079/80 07/27/2022 - 10:56 PDF icon आ.व. २०७९-८० को नीति तथा कार्यक्रम.pdf

विशेष गाउँसभा २०७८/०८/२६

७७/७८ 01/16/2022 - 15:53 PDF icon विशेष गाउँसभा २०७८.pdf

आर्थिक ऐन २०७७

७७/७८ 07/13/2020 - 11:42 PDF icon आर्थिक ऐन २०७७.pdf

विनियोजन ऐन २०७७

७७/७८ 07/13/2020 - 11:09 PDF icon Scan10104-converted-compressed.pdf

नीति तथा कार्यक्रम २०७७।०७८

७७/७८ 07/13/2020 - 11:04 PDF icon निति तथा कार्यक्रम.pdf

विशेष गाउँसभा द्वारा बिनियोजित बजेट २०७५्\२०७६ हतुवागढी गाउँपालिका,

७५/७६ 05/02/2019 - 17:28 PDF icon budgets final 207576.pdf

हतुवागढी गाउँपालिका, भोजपुर सशर्त अनुदानबाट संचालन हुने योजना तथा कार्यक्रमको बिबरण

७५/७६ 02/10/2019 - 14:30

आर्थिक सम्वृद्धिको आधार , कृषि उधोग र पर्यटन पूर्वाधार - तेश्रो हतुवागढ़ी गाउँसभा उद्घाटन तथा नीति कार्यक्रम प्रस्तुत

७५/७६ 07/06/2018 - 16:40 PDF icon आर्थिक वर्ष २०७५/२०७६ को नीति कार्यक्रम तथा बजेट कार्यक्रम

हतुवागढ़ी गाउँपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं १ को  भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित  पुर्व–दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । पृथ्बीनारायण शाह को नेपाल एकीकरण क्रममा हतुवागढी का राजा लाई पराजयको क्रममा युध्द भै रगत बगेर मिसिएको स्थान हतुवागढी भएको मनिन्छ । यसै स्थान मा नेपाल को बिसाल  नदि अरुण, तमोर दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, लिखु हरु को समागम थलोभै सप्तकोशी को निर्माणथलोको  रुप मा पनि प्रसिद्ध मानिन्छ । समुन्द्री सतह देखि लगभग १५४० मि उचाई मा अवस्थित यो स्थान को क्षत्रफल १४२.६१वर्ग कि.मी. रहेको छ । यहाको कुल जनसंख्या २०४०४ छ भने साबिकका ६ गा.बि.ष. (रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी, हसनपुर) मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ ।