FAQs Complain Problems

हतुवागढी गाउँपालिका, घोडेटार, भोजपूर

Read More

सिलासुत्केरी ढुङ्गा हतुवागढी वडा नं ४ मा रहेको छ ।

Read More

हतुवागढी बजार

Read More

सय वृक्ष हतुवागढी वडा नं ३ सिन्द्राङ्ग

Read More

हतुवागढी गाउँपालिका, घोडेटार, भोजपूर

Read More

हतुवागढी गाउँपालिका वडा नं. ९ को सिमानामा पानि जहाज

Read More

इन्द्रणी झर्ना हतुवागढी गाउँपालिकाको वाड नं ७ र ९ को सिमानामा पर्छ

Read More

आसन होटल

हतुवागढ़ी गाउँपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं १ को  भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित  पुर्व–दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । पृथ्बीनारायण शाह को नेपाल एकीकरण क्रममा हतुवागढी का राजा लाई पराजयको क्रममा युध्द भै रगत बगेर मिसिएको स्थान हतुवागढी भएको मनिन्छ । यसै स्थान मा नेपाल को बिसाल  नदि अरुण, तमोर दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, लिखु हरु को समागम थलोभै सप्तकोशी को निर्माणथलोको  रुप मा पनि प्रसिद्ध मानिन्छ । समुन्द्री सतह देखि लगभग १५४० मि उचाई मा अवस्थित यो स्थान को क्षत्रफल १४२.६१वर्ग कि.मी. रहेको छ । यहाको कुल जनसंख्या २०४०४ छ भने साबिकका ६ गा.बि.ष. (रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी, हसनपुर) मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ ।

महत्त्वपुर्ण नम्वरहरु

क्र.स नाम/थर पद कार्यालय / शाखा सम्पर्क नम्वर
कर्ण कुमार लिम्वु अधिकृत छैटाैँ (प्रशासन) याेजना शाखा  प्रमुख तथा प्रशासन शाखा 9842767013
जय कुमार राई अधिकृत छैटाैँ स्वास्थ्य शाखा 9862120955
       
डिल्लीराम आचार्य अधिकृत छैटाैँ शिक्षाा शाखा

9842295416 9852085313

प्रदिप राई रोजगार अधिकृत रोजगार शाखा 9842352386
सुमनहरी राई सहायक पाँचाै पशु शाखा तथा जिन्सी शाखा 9852052746
खेमराज भट्टराई सहायक पाँचाै लेखा शाखा 9842127381 9852085315
टंक थापा सहायक पाँचाै आ.ले.पा. शाखा 9862031453
१० ज्योति देवान सहायक पाँचाै कृषि शाखा 9840259623
११        
१२ तिर्था कटुवाल मनोसमाजिक परामर्शकर्ता सामि शाखा 9847795533
१३ संगिता बस्नेत स.म.वि.नि. महिला विकास शाखा 9860267308
१४ निलम बुढाथोकी उर्जा सहजकर्ता उर्जा शाखा 9862626658
१५        

जन प्रतिनिधि

गाउँपालिका अध्यक्ष
9852052058
उपाध्यक्ष
९८४२१०७२०६

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
कर्ण लिम्बु - अधिकृत छैठौं
सूचना अधिकारी

जानकारी