सूचना तथा समचार
अक्कारे भीरमा खिचिएको २०७३ सालको तस्वीर
भोजपुर हतुवागढी होम्ताङ्ग दिथाराका जनताहरु सडकको पहुँच नहुदा अरुण नदीमा अवस्थित लामेबगर पुल तरेर खुर्सानीटार ,पिलियाटार, सिम्ले, त्रिवेणी पुल तरेर सप्तकोसी नदीको तिरै तिर अक्कारे भीर को बाटोमा नाङलो भारी बोकेर सुनसरीको चतरा बजारमा बेचबिखन झर्ने क्रममा अक्कारे भीरमा खिचिएको एक तस्वीर ।