सूचना तथा समचार
योजना फरफारकको लागी कुन कुन कागजात आवश्यक पर्दछ ?
१. योजना फरफारक गर्ने उपभोक्ता समितिको निर्णय ।
२. वडा समितिको सिफारिस ।
३. अनुगमन समितिको फरफारक गर्ने सिफारिसको निर्णय
४. योजना को फोटो ( योजना सुरु, मध्य र सम्पन्न भएको को )
५. खर्च सार्वजानिक भेलाको उपस्थिति र विवरण फारम
६.प्राबिधिक को कार्यसम्पन्न विवरण
७. आवश्यक बिल भरपाई ( २० हजार भन्दा बढिको सामान खरिदमा अनिवार्य भ्याट बिल
८. निवेदन
अन्य जानाकारिको लागी सम्बन्धित योजना शाखा संग सम्पर्क गर्नु होला !
हतुवागढ़ी गाउँपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।
हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश मध्ये प्रदेश नं १ को भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित पुर्व–दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । पृथ्बीनारायण शाह को नेपाल एकीकरण क्रममा हतुवागढी का राजा लाई पराजयको क्रममा युध्द भै रगत बगेर मिसिएको स्थान हतुवागढी भएको मनिन्छ । यसै स्थान मा नेपाल को बिसाल नदि अरुण, तमोर दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, लिखु हरु को समागम थलोभै सप्तकोशी को निर्माणथलोको रुप मा पनि प्रसिद्ध मानिन्छ । समुन्द्री सतह देखि लगभग १५४० मि उचाई मा अवस्थित यो स्थान को क्षत्रफल १४२.६१वर्ग कि.मी. रहेको छ । यहाको कुल जनसंख्या २०४०४ छ भने साबिकका ६ गा.बि.ष. (रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी, हसनपुर) मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ ।