सूचना तथा समचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
निवेदन पेश गरेको दिन, सर्जिमिन मुचुल्काको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव र फाटका कर्मचारि
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कायालय
सेवा शुल्क:
३५ - दिन सम्म निशुल्क र ३५ दिन नाघेमा रु २०० देखि ५०० सम्म
आवश्यक कागजातहरु:
१ बाबु रआमाबो नागारिक्ता प्रमाण पत्र २ बिबाह दर्ता प्रमाण पत्र