सूचना तथा समचार
प्रेम कुमार राई
टोल:
फलामढुङ्गा
फोटो:

मोबाईल:
९८५२०५२०५८
फोन नं:
०२९४१२०२६
लिङ्ग:
पुरुष
आमाको नाम:
गोरीमाया राई
बाबुको नाम:
कर्नलाल राई
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
जमुना देवी राई
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
स्नातक तह
अध्ययनको विषय:
मानविकी
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
चीन
अन्य:
आजिवन सदस्य नेपाल रेडक्रस सोसाईटी; आजिवन सदस्य नेपाल अर्वुद रोग निकास सस्था, आजिवन सदस्य किरात राई यायोक्खा; गाउँपालिका राष्ट्रिय माहासघं नेपाल केन्द्रीय सचिवालय सदस्य ।
वडा नं:
४
स्थानीय तहको प्रकार:
गाउँपालिका
जिल्ला:
भोजपुर
प्रदेश:
प्रदेश नं १
पद:
प्रमुख/अध्यक्ष
अध्ययन संस्था:
रत्न राज्य क्याम्पस
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
२०४३ साल अनेरास्ववियु आर.आर. क्याम्पसमा आवद्ध, २०४४ साल स्ववियु सदस्य आर.आर. क्याम्पस काठमाण्डौ , २०४४ साल तात्कालिन भुमिगत पार्टि नेकपा (माले) सम्बद्ध सव युथ लिग सदस्य, २०४७ मा नेकपा माले ईलाका पार्टि सकृय सदस्य दल सचिव र जिल्ला सदस्य र सचिवालय सदस्य, २०७० वैशाख देखि नेकपा एमाले जिल्ला कामिटी अध्यक्ष; नेकपा एमाले कोशि अन्चल समन्वय कमिटी सदस्य र नेकपा संगठन कमिटी सदस्य; पुनः बर्तमान अध्यक्ष नेकपा जील्ला कमिटि भोजपुर
विगतको पेशा र अनुभव:
२४ बर्ष शिक्षण ; खेलकुद बिकाष समिति निर्माण लगायत विभिन्न सामाजिक सघं सस्थामा कृयाशिल ।
जन्म मिति (वर्ष):
२०२२
जन्म मिति (महिना):
३
जन्म मिति (गते):
१५