FAQs Complain Problems

प्रेम कुमार राई

टोल: 
फलामढुङ्गा
फोटो: 
मोबाईल: 
९८५२०५२०५८
फोन नं: 
०२९४१२०२६
लिङ्ग: 
पुरुष
आमाको नाम: 
गोरीमाया राई
बाबुको नाम: 
कर्नलाल राई
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
जमुना देवी राई
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
अन्य: 

आजिवन सदस्य नेपाल रेडक्रस सोसाईटी; आजिवन सदस्य नेपाल अर्वुद रोग निकास सस्था, आजिवन सदस्य किरात राई यायोक्खा; गाउँपालिका राष्ट्रिय माहासघं नेपाल केन्द्रीय सचिवालय सदस्य । 

वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
भोजपुर
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
रत्न राज्य क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०४३ साल अनेरास्ववियु आर.आर. क्याम्पसमा आवद्ध, २०४४ साल स्ववियु सदस्य आर.आर. क्याम्पस काठमाण्डौ , २०४४ साल तात्कालिन भुमिगत पार्टि नेकपा (माले) सम्बद्ध सव युथ लिग सदस्य, २०४७ मा नेकपा माले ईलाका पार्टि सकृय सदस्य दल सचिव र जिल्ला सदस्य र सचिवालय सदस्य, २०७० वैशाख देखि नेकपा एमाले जिल्ला कामिटी अध्यक्ष; नेकपा एमाले कोशि अन्चल समन्वय कमिटी सदस्य र नेकपा संगठन कमिटी सदस्य; पुनः बर्तमान अध्यक्ष नेकपा जील्ला कमिटि भोजपुर 

विगतको पेशा र अनुभव: 

२४ बर्ष शिक्षण ; खेलकुद बिकाष समिति निर्माण लगायत विभिन्न सामाजिक सघं सस्थामा कृयाशिल ।

जन्म मिति (वर्ष): 
२०२२
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१५

हतुवागढ़ी गाउँपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं १ को  भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित  पुर्व–दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । पृथ्बीनारायण शाह को नेपाल एकीकरण क्रममा हतुवागढी का राजा लाई पराजयको क्रममा युध्द भै रगत बगेर मिसिएको स्थान हतुवागढी भएको मनिन्छ । यसै स्थान मा नेपाल को बिसाल  नदि अरुण, तमोर दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, लिखु हरु को समागम थलोभै सप्तकोशी को निर्माणथलोको  रुप मा पनि प्रसिद्ध मानिन्छ । समुन्द्री सतह देखि लगभग १५४० मि उचाई मा अवस्थित यो स्थान को क्षत्रफल १४२.६१वर्ग कि.मी. रहेको छ । यहाको कुल जनसंख्या २०४०४ छ भने साबिकका ६ गा.बि.ष. (रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी, हसनपुर) मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ ।