सूचना तथा समचार
No front page content has been created yet.
हतुवागढ़ी गाउँपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।
हतुवागढ़ी गाउँपालिका नेपालको कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लामा अवस्थित छ। भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित पुर्व –दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका किरातहरुले शासन गरेको ऐतिहासिक भूमिको रुपमा प्रसिद्ध छ । यसै स्थानमा नेपालको विशाल नदीहरु अरुण, तमोर, दुधकोशीको संगम थलो भै सप्तकोशीको निर्माणथलोको रुपमा पनि प्रसिद्ध मानिन्छ। समुन्द्री सतह देखि लगभग १५४० मि उचाईमा अवस्थित यो गाउँपालिकाको क्षत्रफल १४२.६१ वर्ग कि.मी. रहेको छ । यहाँको कुल जनसंख्या १६,१७५ छ भने साबिकका ६ गा.वि.स.हरु (रानीबास, होम्ताग, खैराग, सिन्द्राङ्ग, पात्लेपानी, हसनपुर) मिलेर अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ।
सेवाहरु
 सेवा समयः-   निवेदन पेश गरेको दिन, सर्जिमिन मुचुल्काको हकमा बढीमा ३ दिन
सेवा समयः-   निवेदन पेश गरेको दिन, सर्जिमिन मुचुल्काको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव र फाटका कर्मचारि
जिम्मेवार अधिकारीः-  वडा सचिव र फाटका कर्मचारि								१ बाबु रआमाबो नागारिक्ता प्रमाण पत्र २ बिबाह दर्ता प्रमाण पत्र
 सेवा समयः-   निवेदन पेश गरेको दिन, सर्जिमिन मुचुल्काको हकमा बढीमा ३ दिन
सेवा समयः-   निवेदन पेश गरेको दिन, सर्जिमिन मुचुल्काको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव र फाटका कर्मचारि
जिम्मेवार अधिकारीः-  वडा सचिव र फाटका कर्मचारि								१ मृतक को नागारिक्ता प्रमाण पत्र २ सुचको नागरिक्ता प्रमाण पत्र
 सेवा समयः-   निवेदन पेश गरेको दिन, सर्जिमिन मुचुल्काको हकमा बढीमा ३ दिन
सेवा समयः-   निवेदन पेश गरेको दिन, सर्जिमिन मुचुल्काको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव र फाटका कर्मचारि
जिम्मेवार अधिकारीः-  वडा सचिव र फाटका कर्मचारि								१ अदालतबाट भएको सम्बन्ध बिच्छेदको निर्णयको प्रतिलिपि २ सुचकको नागारिक्ता प्रमाण पत्रको प्रतिलिपि

जिम्मेवार अधिकारीः-  वडा सचिव र फाटका कर्मचारि								१ दुलाह र दुलाहिको नागारिक्ता प्रमाण पत्र । २ निजहरुले हालसालै खिचिएको दुइ/दुए प्रति पास्पोर्ट साएजको फोटो
 सेवा समयः-   निवेदन पेश गरेको दिन, सर्जिमिन मुचुल्काको हकमा बढीमा ३ दिन
सेवा समयः-   निवेदन पेश गरेको दिन, सर्जिमिन मुचुल्काको हकमा बढीमा ३ दिन		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								१) निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) ५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) ६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस १००प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।
 सेवा समयः-   निवेदन पेश गरेको दिन
सेवा समयः-   निवेदन पेश गरेको दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								१ , बुबा आमा को नागरिक्ता को प्रमाण पत्र २, बिवाह दर्ता को प्रमाण पत्र ३, जन्म दर्ता निवेदन