FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

१. योजना फरफारक गर्ने उपभोक्ता समितिको निर्णय ।

२. वडा समितिको सिफारिस ।

३. अनुगमन समितिको फरफारक गर्ने सिफारिसको निर्णय

४. योजना को फोटो  ( योजना सुरु, मध्य र सम्पन्न भएको को )

५. खर्च सार्वजानिक भेलाको उपस्थिति र विवरण फारम

६.प्राबिधिक को कार्यसम्पन्न विवरण

७. आवश्यक बिल भरपाई ( २० हजार भन्दा बढिको सामान खरिदमा अनिवार्य भ्याट बिल

८. निवेदन

अन्य जानाकारिको लागी सम्बन्धित योजना शाखा संग सम्पर्क गर्नु होला !

१. उपभोक्ता समितिको पेश्कि लिने सम्बन्धि निर्णय ( जम्मा बजेटको ३३ प्रतिशत)
२. पेश्किका लागि उपभोक्ता समितिको लेटरहेड मा स्टाम सहित निवेदन ।

१. उपभोक्ताको बृहत भेला गरी\गराई उपभोक्ता समिति र अनुगमन समिति गठनको निर्णय ।

२. वडा समितिको योजना सम्झौता सिफारिस ।

३. उपभोक्ता समिति पदाधिकारिहरु को नागरिक्ताको फोटोकपि

४. प्रबिधिक लागत ईस्टिमेट

५. योजना सम्झौता गर्न निवेदन

अन्य जानाकारिको लागी सम्बन्धित योजना शाखा संग सम्पर्क गर्नु होला !