FAQs Complain Problems

हतुवागढी गाउँपालिका, घोडेटार, भोजपूर

Read More

हतुवागढी गाउँपालिका वडा नं. ९ को सिमानामा पानि जहाज

Read More

इन्द्रणी झर्ना

Read More

हतुवागढ़ी गाउँपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं १ को  भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित  पुर्व–दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । पृथ्बीनारायण शाह को नेपाल एकीकरण क्रममा हतुवागढी का राजा लाई पराजयको क्रममा युध्द भै रगत बगेर मिसिएको स्थान हतुवागढी भएको मनिन्छ । यसै स्थान मा नेपाल को बिसाल  नदि अरुण, तमोर दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, लिखु हरु को समागम थलोभै सप्तकोशी को निर्माणथलोको  रुप मा पनि प्रसिद्ध मानिन्छ । समुन्द्री सतह देखि लगभग १५४० मि उचाई मा अवस्थित यो स्थान को क्षत्रफल १४२.६१वर्ग कि.मी. रहेको छ । यहाको कुल जनसंख्या २०४०४ छ भने साबिकका ६ गा.बि.ष. (रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी, हसनपुर) मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ ।

हतुवागढी ऐतिहासिक पर्यतकिय स्थल

जन प्रतिनिधि

गाउँपालिका अध्यक्ष
9852052058
उपाध्यक्ष
९८४२१०७२०६

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
कर्ण लिम्बु - अधिकृत छैठौं
सूचना अधिकारी

जानकारी