FAQs Complain Problems

पाठ्यक्रम सम्बन्धी सूचना

यस कार्यालयको मिति २०७८।०५।२७ गते प्रकाशित छोटो सूचीमा समावेश भइ लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरुकाे पाठ्यक्रम र प्रश्न पत्र तयारी सम्बन्धमा पद सँग सम्बन्धित विषयमा "हतुवागढी गाउँपालिका भोजपुरको सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धी ऐन, २०७८" को दफा ४ को उपदफा ४ बमोजिम हुने व्यहोरा अनुरोध छ ।  

आर्थिक वर्ष: