Submitted on: Fri, 06/07/2019 - 16:34
कामको लागि पारिश्रामिकमा आधारित सामुदायिक आयोजना अन्तरगत छनौट गरिएको बेरोजगारहरुले प्राथमिक्ताको आधारमा वडा अनुसार सुची १-देखी २० सम्मका ले प्राथमिक्ता पाउने र २१ देखि ३० बैकल्पिक रहने जानाकारि गराउदछौ ।
थप जानकारीको लागि रोजगार शाखामा सम्पर्क गर्नु होला ।